
स्थानीय निर्वाचनको मिति तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ। गत मंगलबार देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको... थप हेर्नुहोस्
सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन।... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मतले एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष नेपालले सिन्धुपाल्चोकका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै यस्तो बताएका हुन्। उनले भने, ‘एमसीसीमा कुन-कुन कुराहरु छन् संशोधन गर... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो। सचिवालय बैठकले प्रदेश अधि... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज(बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेट... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले माग गरेको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले यस्तो माग गरेका हुन् । नेपाल आयल निगमले मंगलबार मध्यरातिदे... थप हेर्नुहोस्
रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्राचार गरेको छ । हिजो (मंगलबार) मन्त्रालयले एक सूचना जारी गर्दै पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको हो । रोयल्टी... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै श... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा वि... थप हेर्नुहोस्
