मुख्य समाचार

News-Image

उपसभामुखले राजीनामा दिनुपर्छ: प्रवक्ता श्रेष्ठ

  • २०७६ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । आज बेंसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनल... थप हेर्नुहोस्

News-Image

कांग्रेस दह्रो प्रतिपक्षको रुपमा सदन र सडकमा देखिएन: सिटौला

  • २०७६ पुष २९, मंगलवार

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले दह्रो ढंगबाट सदन र सडकमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । जीपी कोइराला लोकतन्त्र संवर्धन केन्द्रले मंगलवार काठमाडौंको बत्तीसपुतलीमा आयोजना गरेको ‘लोकत... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका १६ कार्यकर्ता कारगार चलान

  • २०७६ पुष २९, मंगलवार

गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि ... थप हेर्नुहोस्

News-Image

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

  • २०७६ पुष २९, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ । झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगाम... थप हेर्नुहोस्

News-Image

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ: डा कोइराला

  • २०७६ पुष २९, मंगलवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ ... थप हेर्नुहोस्

News-Image

भाटभटेनीले नक्कली बिलमार्फत राजश्व छलेको सर्वोच्चको ठहर

  • २०७६ पुष २९, मंगलवार

नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन् । ५ वर्ष लामो सुनुवाईपछि नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । सर्वोच्च अदालतले राजश्व न्या... थप हेर्नुहोस्

News-Image

‘पावरफूल’ शिवमाया: राजीनामा नदिए पदबाट हटाउन सकस

  • २०७६ पुष २९, मंगलवार

सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारवाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्रीहरुले राखे कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी, कोसँग कति सुरक्षाकर्मी ?

  • २०७६ पुष २९, मंगलवार

सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्... थप हेर्नुहोस्

News-Image

मिटरब्याजी यादवको भव्य महलमा प्रहरीको छापा

  • २०७६ पुष २९, मंगलवार

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमवार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले... थप हेर्नुहोस्

News-Image

दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न: उपसभामुख

  • २०७६ पुष २८, सोमबार

उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गरेकी छिन् । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति... थप हेर्नुहोस्