
१४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ । मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् । मंगलबार धनुषाको तीनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र रहेका केपी ओली प्रवृत्ति र बिचौलियाह... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच गठबन्धन भएको छ । नवलपरासीको नवलपुरमा संस्थापन इतर समूहभित्र पनि शशांक पक्ष हाबी छ । त्यहाँ शशांक पक्षले देउवा पक्षसँग मिलेर एउटै प्यानल बनाएको छ भने क... थप हेर्नुहोस्
नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सन्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफ्नो निर्वाचन क्षेत्र झापामा आएर चुनाव लड्न चुनौती दिएका छन् । आज (मंगलबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यसअघि... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् । आज (मंगलबार) सम्पादकहरुसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव त्यो हो जो निर्विर... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षमा उम्मेदवारी दिएर भीम रावलले चुनौती नभई आफू प्रति माया र सम्मान दिएको बताएका छन् । आज (मंगलबार) नयाँ वानेश्वरमा सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ओलीले भने, ‘रावलजीले मलाई चुनौती... थप हेर्नुहोस्
नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेम्वाङले पार्टीको दशौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज (मंगलबार) वरिष्ठ उप... थप हेर्नुहोस्
नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले सचिव पदमा उम्मेदवारी दिँदै देशभरिका कार्... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान ११ बजे हुने भनिएको बैठक सवा १२ बजेबाट सुरु भएको हो । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको छ । यसअघि हिजो(सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि... थप हेर्नुहोस्
