
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना स... थप हेर्नुहोस्
नेकपा एमालेका नेता डा भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेता अनिच्छुक देखिँदा पार्टी फुटेको उ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले आफ्नो समूहको विजयपछि कांग्रेसलाई बलियो र व्यवस्थित बनाउने बताएका छन्। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो समूहलाई मत दिएर पार्टीको सेवा गर्ने अवस... थप हेर्नुहोस्
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दोहोर्याएका छन्। अनुपम फुडल्यान्डमा शशांक कोइराला र शेखरले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यसका साथै कांग्रेसको नेतृत्व पर... थप हेर्नुहोस्
नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् । यस्तै... थप हेर्नुहोस्
नेकपा एमालेले पदाधिकारीको वरीयताक्रम निर्धारण गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीले वरीयताक्रम तय गरेको हो। यसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिव टोपबहादुर रायमाझी छन्। रामबहादुर थापा उपाध... थप हेर्नुहोस्
नेकपा एमालेले ७ प्रदेश अध्यक्ष तोकेको छ। आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर... थप हेर्नुहोस्
नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । जसमा १९ पदाधिकारीसहित २६ जन... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरो कमिटी गठन गरेको छ । आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ८० जना पोलिटव्यूरो सदस्य गठन गरेको हो । एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्यूरो रहने व्यवस्था छ । जसमा १९ पदाधिकारीसहित अन्य ८० ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने बताएका छन् । आज (आइतबार) भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका हुन् । पहिलो चरणमा नतिजा नआउने भन्दै दोस्रो चर... थप हेर्नुहोस्
