
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले छोरी मानुषीलाई बेलायत पढ्न नपठाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर भट्टराईलाई प्रश्न गरेका थिए । जवाफमा भट... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन्। एमालेको कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले भोलि सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने बताए। न्यायपालिक... थप हेर्नुहोस्
नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार चन्दको ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताएका छन् । आज(आइतबार) फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, 'एउटा बैठकमा मै... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभ... थप हेर्नुहोस्
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् । तनहुँ व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज(आइतबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा ब... थप हेर्नुहोस्
नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबा... थप हेर्नुहोस्
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो। बारले प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन अल्टिमेटम दिएको थियो। तर, जब... थप हेर्नुहोस्
पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन्। उनले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्। शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए। आज दिदीब... थप हेर्नुहोस्
