मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवाले गरे यस्तो आग्रह

  • २०७८ कार्तिक २५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । राष... थप हेर्नुहोस्

News-Image

एमाले प्रवेश गर्ने विषयमा विक्रम पाण्डेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ कार्तिक २५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेले आफु एमालेमा प्रवेश गर्दै गरेको भन्ने समाचार निराधार भएको बताएका छन । केही दिन यता सामाजिक संजालमा राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेको र उक्त समाचार गल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले नै अर्को सरकार आउँछ भनेपछि गठबन्धनमा खैलाबैला

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउने बताएका छन्। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा भएको हारजितलाई सबै... थप हेर्नुहोस्

News-Image

अस्थिर रामचन्द्र झा, माओवादी केन्द्र छाडेर एकीकृत समाजवादीमा प्रवेशको तयारी

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन्। समाजवादीका प्रवास इन्चार्ज श्रीप्रसाद साहले नेता झा माओवादी छाडेर आफूहरूसँगै आउन लागेको पुष्टि गरेका छन्। उता झाले पनि स... थप हेर्नुहोस्

News-Image

सबै जिल्लाका कांग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको टुंगो लगाएको छ। रौतहटको क्रियाशील सदस्यको सूची प्रकाशित गरेसँगै कांग्रेसका ७७ वटै जिल्लाका क्रयाशील सदस्यको टुंगो लागेको हो। अन्य जिल्लाको क्रियाशील सदस्यहरुको नामावली प्रकाशित हुँदा रौतहट र रसुवाको सू... थप हेर्नुहोस्

News-Image

आगामी निर्वाचनमा एमालेको धरौटी जफत हुन्छ: मन्त्री आले

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आउँदो चुनावमा केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको धरौटी जफत हुने दाबी गरेका छन्।डडेल्धुरा सदरमुकाममा आज भएको कार्यकर्ता भेलामा आउने निर्वाचनमा एमालेको धरौटी जफत हुने दाबी उनले गरेका हुन्। आउँ... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे बोले वामदेव

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहे... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको कार्यतालिकाको विषयमा यसो भने सिटौलाले

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्न ठाउँ नरहेको बताएका छन् । आज (बुधबार) कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा शान्ति बाटिका... थप हेर्नुहोस्

News-Image

ओलीले गरे यस्तो आग्रह

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छन् । छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समा... थप हेर्नुहोस्

News-Image

जनता नै देशका मालिक हुन्ः प्रधानमन्त्री देउवा

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्... थप हेर्नुहोस्