मुख्य समाचार

News-Image

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणः गच्छदार पक्राउ पर्न सक्ने !

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो । गच्छदार मंगलबार... थप हेर्नुहोस्

News-Image

जसपाका माग पूरा गर्न प्रक्रिया अघि बढायो सरकारले

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गन सरकराले प्रक्रिया अघि बढाएको हो । जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क... थप हेर्नुहोस्

News-Image

मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा सोमबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तथा संयोजक मिलन पाण्डेले मध्यवधि चुनावका लागि तयार ... थप हेर्नुहोस्

News-Image

जेठ–असारमा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्छ: मन्त्री त्रिपाठी

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आउँदो जेठ र असारमा कोभिड–१९ सङ्क्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य त... थप हेर्नुहोस्

News-Image

कांग्रेसले संसदमै भन्यो-‘केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्’

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कँडेलले यस्तो बताएका हुन्। २०७४ को प्रतिनिधिसभाको निर्वाचनका समयमा केपी ओलीले शेरबहादुर देउवा कांग्... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । मुख्यमन्त्री पोखरेललाई अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चावीच गठबन्धन बनाउने प्रयास भइरहेको छ । त्यसका लाग... थप हेर्नुहोस्

News-Image

माओवादी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द... थप हेर्नुहोस्

News-Image

संसद् बैठक आज बस्दै, प्रधानमन्त्रीले पेस गर्नेछन् यस्तो प्रतिवेदन

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ। आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ। सूचनामा आजको बैठकमा हुने सम्भावित कार्यक्रम बारेसमेत जानकारी दिइ... थप हेर्नुहोस्

News-Image

कारबाहीमा परे माओवादी केन्द्रका यी दुई सांसद

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको जानकारीसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । दुवैजना एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको हो । न्यौपाने रुपन्देही १ (ख) बाट निर्व... थप हेर्नुहोस्