
नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।... थप हेर्नुहोस्
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भौगोलिक अखण्डता असंशोधनीय रहने बताएका छन् । नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन । भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो।’ ‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुर... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरणसहितका विभिन्न एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताएका छन् । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मे... थप हेर्नुहोस्
समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् । ‘सुवि... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प... थप हेर्नुहोस्
लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाले सीतालाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्ड... थप हेर्नुहोस्
विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसदको हिउँदै अधिवेशनका आज (शुक्रबार) देखि शुरु हुँदै छ । आजको संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौं अधिवेशन आज अपरान्ह ४ बजे प्रारम्भ हुँदैछ । प्रतिनिधि सभाको बैठक सभामुखको अनुपस्थितिमा उपसभ... थप हेर्नुहोस्
