मुख्य समाचार

News-Image

आइसोलेशन रहेका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको यस्तो आयो पीसीआर रिपोर्ट

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

होम आइसोलेशनमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालगरी तीनै जना मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाका १८६ सहित नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८८४ जना कोरोना संक्रमित

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शनिवार) थप ८८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

कोरोनाका कमान्डरहरु नै आइसोलेसनमा, उपत्यकामा झनै खतराको संकेत

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो... थप हेर्नुहोस्

News-Image

काभ्रे, सल्यान र झापाका सीडीओ फेरिए

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सरुवा हुनेमा काभ्रे, सल्यान र झापाका सीडीओ रहेका छन् । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा ग... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ८ लाख ४१ हजारको ज्यान गयो, २ करोड ४९ लाख संक्रमित

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट २ करोड ४९ लाख ६ हजार ५०३ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६६७ जनाले ज्यान गुमाएका... थप हेर्नुहोस्

News-Image

गोंगबु घटनाको अनुसन्धान पूरा, कल्पना मुडभरी र उनकी छोरीलाई हुने भयो यस्तो सजाय

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन विहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरे... थप हेर्नुहोस्

News-Image

चितवनमा निषेधाज्ञाको समय एक साता थप

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यस अघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ वजे सकिदैछ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर मह... थप हेर्नुहोस्

News-Image

आज  १६ वटा शवसहित ४९० नेपाली स्वदेश फर्किए

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रवार) थप ९२७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक स्थगित

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ । सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएको छ । ‘भोलिको लागी तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने । बैठक स्थगित गर्... थप हेर्नुहोस्