
काठमाडौं उपत्यकामा साउन ९ देखि १४ सम्म १ सय २८ जना संक्रमित देखिएका छन्, यसमा उपत्यकाबाहिरबाट आउने ३६ जनालाई कोरोना देखिएको छ । ती ३६ संक्रमितमध्ये ९ जना भारतबाट आएका हुन् । साउन ९ मा १३ जनालाई संक्रमण देखिएकामा १० जना उपत्यकाबाहिरबाटै आएका व्यक्ति र... थप हेर्नुहोस्
उपाध्यक्ष वामदेव गौतमले साथ छोडेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शतर्क देखिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले थप आफ्ना सहकर्मीलाई आफ्नो क्याम्पमा तान्न सक्ने भन्दै आफूसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरूलाई खुमलटारमै... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ लाख ७६ हजार ४०९ जनाको निधन भैसकेको छ । पछिल्लो २४ घण्टायता २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ६५ हजार पुगेको छ ।... थप हेर्नुहोस्
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । विहीबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले लकडाउन खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ... थप हेर्नुहोस्
उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन्। विभिन्न नाका भएर उपत्यका प्र... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको विज्ञहरुले चेतावनी दिइरहेको बेला गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औं महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ । पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील... थप हेर्नुहोस्
सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एकजना सदस्यको विपदमा परि मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा युवरा... थप हेर्नुहोस्
नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा ब... थप हेर्नुहोस्
विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिव... थप हेर्नुहोस्
