विचार

News-Image

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

  • २०८१ कार्तिक २४, शनिबार
  • डा शोभाकर पराजुली

भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराल... थप हेर्नुहोस्

News-Image

नेपाल संवत् : यसको गरिमामय इतिहास र वर्तमान अवस्था

  • २०८१ कार्तिक १८, आईतवार
  • राजेन्द्रप्रसाद श्रेष्ठ

नेपाल संवत् अन्तर्राष्ट्रिय जगत्मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत् हो । नेपाल संवत् नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको देखिँदैन, जसले देशको नामबाटै आफ्नो संवत्लाई चिनाएको होस् । त्यसैले, नेपाल सं... थप हेर्नुहोस्

News-Image

सद्भावको पर्व बन्दै छठ

  • २०८१ कार्तिक १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था ... थप हेर्नुहोस्

News-Image

नेपाल र भारतबीचको फुटबल चलचित्र जस्तै

  • २०८१ कार्तिक १२, सोमबार
  • राजु सिलवाल

विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र... थप हेर्नुहोस्

News-Image

के एआईले मानिसजस्तै सोच्न सक्छ ?

  • २०८१ कार्तिक ११, आईतवार
  • डा परशुराम दाहाल

कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुर... थप हेर्नुहोस्

News-Image

कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी

  • २०८१ कार्तिक १०, शनिबार
  • प्रगति ढकाल

आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा प्रस्तुत गरिने एजेन्डामा... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीका सय दिन : कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

  • २०८१ कार्तिक ६, मंगलवार
  • एकराज पाठक

परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरुमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै व... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस–एमाले गठबन्धन : ठूला काण्डबाट विषयअन्तर गर्न रविमाथि प्रहार

  • २०८१ कार्तिक ४, आईतवार
  • नवराज घिमिरे

संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले ०८४ सम्मको लागि भनेर बनाएको गठबन्धन सरकारको तीन महिनामा नै सर्वाधिक आलोचित मात्र बन्न पुगेन, निकम्मा पनि सावित भयोे । जनतालाई यस समीकरणमा खास्सै विश्वास त थिएन, तैपनि दुई ठूला दलको ऐतिहासिक समीकरण ... थप हेर्नुहोस्

News-Image

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता

  • २०८१ कार्तिक ३, शनिबार
  • राजु सिलवाल

पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि... थप हेर्नुहोस्

News-Image

 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

  • २०८१ आश्विन २९, मंगलवार
  • डा शेरबहादुर पुन

बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो... थप हेर्नुहोस्