
आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ। केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गर... थप हेर्नुहोस्
सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्ट... थप हेर्नुहोस्
वीरगंजस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन्। ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ । गएराति साढे ८ बजेको समयमा पर्सा, पोखरिया नपा... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भू-भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन ... थप हेर्नुहोस्
विवाह तथा ब्रतवन्धको हकमा बढीमा १० जनासम्म भेला हुने पाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ । “विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने,” निर... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् । गण्डकी प्रदेशमा शक्तिशाली... थप हेर्नुहोस्
नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिले स्थानीय तहमा स्काउटिङ अभियानलाई विकास र विस्तार गराउन सहयोग गरिदिन ७५३ स्थानीय तहहरूलाई ज्ञापन पत्र सम्प्रषित गरेको छ । नेपाल स्काउटभित्र मौलाउँदै गएको विकृति र विसङ्गतिलाई लक्षित गरी विश्व स्काउटद्वारा... थप हेर्नुहोस्
१६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक... थप हेर्नुहोस्
अघिल्लो शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार मात्रै विश्वासको मत लिए । पोखरेलले आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । पोखरेलसँगै शनिबार नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (मा... थप हेर्नुहोस्
