विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँ... थप हेर्नुहोस्
कुनै पनि वस्तुको दूषित सतहमा कोरोना भाइरस कति समयसम्म रहिरहन सक्छ भन्नेबारे धेरैको चिन्ता रहेको छ । यसैकारण चीनले संक्रमित क्षेत्रबाट आएका क्यास पैसा समेत नष्ट गर्ने भनेको छ । यस्तोमा वैज्ञानिकहरुले अन्य कोरोनाभाइरसको अध्ययन गरि यस सम्बन्धी विभिन्न ज... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर दुई हजार ९९० जनाको मृत्यु भएको छ । कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विश्वका ६४ मुलुकमा फैलिएको कोरोनाबाट चीनमा मात्र दुई हजार ८२४ जनाले ज्यान गुमाएका छन् । शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्... थप हेर्नुहोस्
अमेरिकाले कोरोना भाइरस संक्रमणका कारण आफ्नो भूमीमा पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ । वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । चीनको उहानबाट फैलिएको कोरोनाले म... थप हेर्नुहोस्
अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताइएको छ । सम्... थप हेर्नुहोस्
सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ । विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ । यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले... थप हेर्नुहोस्
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर नेपाली औषधि बजारमा समेत देखिन थालेको छ । नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधि कच्चा पदार्थको आयात गर्दै आएको नेपाल औषधि उत्पादक संघले जनाएको छ । संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र... थप हेर्नुहोस्
सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ ।... थप हेर्नुहोस्
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ... थप हेर्नुहोस्
दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् ... थप हेर्नुहोस्