यस भ्रमणले नेपाल र कतारबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ : मन्त्री बस्नेत
२०८१ बैशाख १३, बिहीबार
नवकान्तिपुर संवाददाता
नेकपा हीरक महोत्सव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हीरक महोत्सव समारोहमा देशका शीर्षनेताहरुले एकै मञ्चबाट मुलुकको विकासमा एकताबद्ध हुनुपर्ने उद्घोष गर्नुभयो । महोत्सवमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत उपस्थिति हुनुहुन्थ्यो ।
नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले नेपालका राजनीति, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरै पटक पाएको छु । कोरिया विकासका विविध पक्षहरू मध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ ।
२०८१ बैशाख १५, शनिबार
नवकान्तिपुर संवाददाता
२०८१ बैशाख १३, बिहीबार
नवकान्तिपुर संवाददाता
२०८१ बैशाख ११, मंगलवार
नवकान्तिपुर संवाददाता
२०८१ बैशाख ९, आईतवार
नवकान्तिपुर संवाददाता
२०८१ बैशाख ८, शनिबार
पार्क थेयङ
२०८१ बैशाख १४, शुक्रबार
नवकान्तिपुर संवाददाता
२०८० चैत्र २९, बिहीबार
नवकान्तिपुर संवाददाता
२०८० चैत्र १७, शनिबार
नवकान्तिपुर संवाददाता
२०८० चैत्र १४, बुधबार
नवकान्तिपुर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार
नवकान्तिपुर संवाददाता