
घरेलु टोली आयरल्याण्डविरुद्धको टी-२० सिरिज न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तीन खेलको टी-२० सिरिज ३-० ले जित्दै आयरल्याण्डविरुद्ध क्लिन स्विप गरेको हो । बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घ... थप हेर्नुहोस्
जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीले अष्ट्रियालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । जर्मनीलाई विजयी गराउन लिना मागुल र एलेक्जेन्ड्रा पपले समान १-१ गोल गरे... थप हेर्नुहोस्
आईसीसी एकदिवसीयतर्फको बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सोमपाल ८९ औं स्थानमा रहेका हुन् । यसअघि उनी वरीयताको ९० औं स्थानमा रहेका थि... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पुबुदुले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारण राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन् ... थप हेर्नुहोस्
इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा खेलमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्यान्डलाई ६२ रनले पराजित गरेको हो । इंग्ल्यान्डको रिभरसाइड ग्राउन्ड चेस्टर लि स्ट्रिटमा टस जितेर पहि... थप हेर्नुहोस्
न्युजिल्यान्ड घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-२० खेलमा विजयी भएको छ । सोमबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्याण्डलाई ३१ रनले पराजित गरेको हो । आयरल्याण्डको बेलफास्टमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ... थप हेर्नुहोस्
आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गत स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको छ । आइतबर भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । स्कटल्याण्डको टि... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । आज (आइतबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सिरिजमा यी दुई टोलीबीचको आज दोस्रो भ... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । सिरिजमा नामिबियाविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । स्कटल्याण्डको ... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियासँग खेल्दैछ । आज (शनिबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । सिरिजमा नामिबियासँग यो नेपालको दोस्रो भेट हो । नेपाल आज न... थप हेर्नुहोस्
