मुख्य समाचार

News-Image

नेपालमा ७१ जिल्लामा फैलियो कोरोना, यी हुन् सुरक्षित ६ जिल्ला

  • २०७७ जेष्ठ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पुरु... थप हेर्नुहोस्

News-Image

एकै दिन एक सयले जिते कोरोनालाई

  • २०७७ जेष्ठ २५, आईतवार

नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड... थप हेर्नुहोस्

News-Image

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, यसरी भयो पदको भागवण्डा

  • २०७७ जेष्ठ २५, आईतवार

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । यस्तै, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरि... थप हेर्नुहोस्

News-Image

पार्टी विधानको धज्जी उडाउँदै नेकपा, स्थायी समिति बैठक बोलाउन नेतृत्वलाई दबाब

  • २०७७ जेष्ठ २५, आईतवार

सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन । उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो । स्थायी समितिका २० जना नेताले गत बैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनाबाट सुरक्षित नेपालका ७ जिल्ला

  • २०७७ जेष्ठ २५, आईतवार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेख... थप हेर्नुहोस्

News-Image

आजदेखि देशरभरका मालपोत कार्यालय खुल्ने

  • २०७७ जेष्ठ २५, आईतवार

आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । लकडाउन शुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आजदेखि सञ्चालनमा ल्याउन शनिबार निर्देशन दिएको थियो । बन्द... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो,६९ लाख ७३ हजार संक्रमित

  • २०७७ जेष्ठ २५, आईतवार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख २ हजार ४७ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा... थप हेर्नुहोस्

News-Image

कहाँ बस्थे उपत्यकाका नयाँ ५ संक्रमित ? सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

  • २०७७ जेष्ठ २५, आईतवार

उपत्यकामा ५ जनालाई कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौंमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा शनिबार ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंका सङ्क्रमितमध्ये २ पुरुष र २ महिला छन् भने भक्तपुरमा १ पुरु... थप हेर्नुहोस्

News-Image

बेरोजगारीको अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक : वरिष्ठ नेता पौडेल

  • २०७७ जेष्ठ २४, शनिबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘कोरोनाको सङ्क्रमण र विश्व परिवेश’ विषयक भर्चुअल कार्यक्रममा उनले भोकमारी र बेरोजगारीको अन्त्य... थप हेर्नुहोस्

News-Image

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ: कांग्रेस

  • २०७७ जेष्ठ २४, शनिबार

नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार ... थप हेर्नुहोस्