मुख्य समाचार

News-Image

दलहरूको टाउको दुखाइको विषय बन्यो बागी उम्मेदवारी

  • २०७९ बैशाख १५, बिहीबार

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ। गठबन्धन र तालमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन्। महिला सं... थप हेर्नुहोस्

News-Image

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाले गरे यस्तो अपिल (अपिलसहित)

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् । आज (बिहीबार) एक अपिल जारी गर्दै उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवार... थप हेर्नुहोस्

News-Image

गठबन्धनको रणनीति : सके फकाउने नत्र कारबाही

  • २०७९ बैशाख १५, बिहीबार
  • पत्रपत्रिका

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन् । गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका रूपमा दिइएक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले वैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकलेखानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाक... थप हेर्नुहोस्

News-Image

ओलीलाई गगनको कटाक्ष : ‘जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो’

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु कुनै नौलो कुरो नभएको बताएका छन् । आज (बुधबार) पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग स्थानीयस्तरमा भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनकोबैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा जेठदेखि शनिबार र आइतबार बिदा दिने निर्णय

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ । आज(बुधबार) मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुने गरी साताको २ ... थप हेर्नुहोस्

News-Image

विप्लवद्वारा वली र बास्तोला पदमुक्त (विज्ञप्तिसहित)

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेको छ । आज (बुधबार) पार्टीले एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय सदस्यद्वयलाई पदमुक्त गरेको जानकारी दिएको हो । आज बिहान ... थप हेर्नुहोस्

News-Image

नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकामा दाजुभाइबीच प्रतिस्पर्धा हुने

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले... थप हेर्नुहोस्

News-Image

टिकट वितरणको विषयमा यसो भने शेखर कोइरालाले (विज्ञप्तिसहित)

  • २०७९ बैशाख १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरण प्रक्रियाको विषयमा अध्ययन, अनुसन्धान र समीक्षा गर्ने बताएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै कोइरालाले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भएको बताएका हुन् । ... थप हेर्नुहोस्