
सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेका हुन् । मन्त्रालयको निर्णयअनुसार सबैभन्दा बढी १८ जना सहसचिव विभिन्न स... थप हेर्नुहोस्
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसच... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले भोलिका लागि बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रु... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६०३ जनाको... थप हेर्नुहोस्
उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री भएका कमल थापा ‘भारी मन र पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन् । ‘राष्ट्रियता एकता पार्टी’, ‘राष्ट्रिय हिन्दुवादी पार्टी’लगायत नाममाथि छलफल भइरहेको स्रोत... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन राजधानीमा भएको छ । आज (बुधबार) एमसीसी विरुद्ध प्रदर्शन भएको हो । एमसीसीविरुद्ध ८ वटा राजनीतिक दलहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । जसमा राष्ट्रिय जनमोर्चा, नेकपा ... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटवार्तामा निर्वाचन लक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा पार्टी छाडेका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले राप्रपा पार्टी परित्याग गरेको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, राप्रपालाई एकताबद्... थप हेर्नुहोस्
नेपाल प्रहरीका ७३४४ जना प्रहरी जवानहरुको सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ७३४४ जना प्रहरी जवानहरुको सरुवा गरेको हो । फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था सहित ७३४४ जना प्रहरी जवानहरुको सरुवा गर्ने... थप हेर्नुहोस्
