
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला ... थप हेर्नुहोस्
अन्ततः लामो रस्साकस्सीपछि स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डामा सहमति जुटाएको छ । हालै प्रधानमन्त्री निवासमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डामा सहमति जुटाएको हो । प... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । आज (शुक्रबार) मेयर दाहालले राजीनामा दिएकी हुन् । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर पाएपछि मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिएकी हुन् । नेकपा मओवादी... थप हेर्नुहोस्
सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । चोक, चौतारा एवं चि... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । सो क्रममा एमाले वरिष्ठ उपाध्यक्... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र डब्ल्युएचओ महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको छ । आज (शुक्रबार) ललितपुर महानगर कार्यसमितिको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो । यसैगरी महानगर कार्यसमितिको बैठकले मेयरको नाम भने सिफारिस गरेको ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । यही वैशाख ३० गते हुने स्थान... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बराल... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताएका छन् । बिहीबार माओवादी केन्द्रद्वारा कैलालीको गौरीगङ्गामा आयोजित आमसभामा उनले यस्तो बताएका हुन् । पूर्वप... थप हेर्नुहोस्
