
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएका समस्याका विषयमा बैठक बोलाएर छलफल गर्ने बताएका छन्। जसपालाई एकताबद्ध बनाएर सबैलाई समेट्ने प्रयासमा आफूहरु रहेको बताउँदै यादवले कसले के गर्न खोजेको हो भन्ने बारेमा थाहा नभएको प्र... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्कंदै छन्। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर पुन, पत्नी ओनसरी घर्तीका साथ अपराह्न चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन्। काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको... थप हेर्नुहोस्
एमाले महासचिव शंकर पोखरेलले सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मोहरा बनाएको पनि बताएका छन् । महासचिव पोखरेलले ०५९ सालको जस्तैगरी देउवाले चुनाव टार्न खोजेक... थप हेर्नुहोस्
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने आयोगले जानकारी दिएको छ। आयोगका अनुसार ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता,... थप हेर्नुहोस्
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका छन् । यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे बैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने ... थप हेर्नुहोस्
राष्ट्रिय सभा चुनावअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराएको हो । आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवध... थप हेर्नुहोस्
कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार अपरान्ह स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कानुनविद्हरुले स... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजागाइँका अनुसार कोरोना देखिएपछि दुवैजना अहिले बालकोटस्थित निवासमै आइसोलेसनमा... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सीमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो। आयोगले संविधा... थप हेर्नुहोस्
