प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । न्याय परिषद्को स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने हुँदा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । बिहीबार बिहान देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा ओली र देउवाबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । देउवाले प्... थप हेर्नुहोस्
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीभित्रको पुरानो नीति र प्रवृत्तिलाई फेर्नुपर्ने धारण राखेका छन्। पार्टी मुख्यालयमा आइतबारबाट सुरु भएको स्थायी कमिटिको बैठकमा नेताहरुले पार्टी नीति तथा कार्ययोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड ... थप हेर्नुहोस्
आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि । दोस्रो विश्वयुद... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमत... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय, धू... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा भनेका छन्, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्ष... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आज (बुधबार) का लागि तय गरेको केन्द्रीय समिति वैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी सभापति शेरबहादुर देउवासँग बिच्किएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि आज १ बजेका लागि डाकिएको वैठक पुस... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आज पनि स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा धारणा राख्दैछन् । अध्यक्षद्वय केपी... थप हेर्नुहोस्
नेकपा स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा घनश्याम भुसालले पार्टी पुनर्निर्माणको प्रस्ताव राखेका छन् । राजतन्त्रको अन्त्यसँगै समाजवादउन्मुख कार्यभारअनुसारका चुनौती सामना गर्ने गरी पार्टीलाई नयाँ ढाँचामा पुनर्निर्म... थप हेर्नुहोस्