
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान सुरु भएको छ। मंगलवार बिहान ४ बजेबाट होटलको इलाफेन्ट हलमा मतदान शुरु भएको हो। अध्यक्षका उम्मेद्वारद्वय केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन्। अहिलेसम्म ८०० ब... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। कनट्याक्ट ट्रेसिङम... थप हेर्नुहोस्
सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ । उनीहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले सचिव सरुवाको निर्णय गरेको हो । सरुवा भएका सचिवहरुले भोलि सरुवा पत्र बुझ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को... थप हेर्नुहोस्
नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचि... थप हेर्नुहोस्
सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपमा परेर मतदान अधिकृतसहित चार जना प्रहरी र केही कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । संस्थापन इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लै... थप हेर्नुहोस्
अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । आज प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्य... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन ह... थप हेर्नुहोस्
नेकपा एमालेका नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । आज(सोमबार) पण्डितले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका हुन् । उनले अब पार्टीको सामान्य संगठित सद... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र प... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछ... थप हेर्नुहोस्
