
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मध्ये एक जनाले झुटो बोलेको बताएका छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले अमेरिकी सहयोग परियोजना (एमसी... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । उक्त बैठक मन्त्रिपरिषद्को नियमित बैठक रहेको बालुवाटार स्रोतले बताएको छ । बैठकले राजदूत नियुक्तिको वि... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज ६ वटा इजलासमा पेसी तोकेका छन् । सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । उनले न्याया... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनी गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक आज(सोमबार) दिउँसो ३... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लागेको जनाइएको छ। पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट... थप हेर्नुहोस्
उत्तरी छिमेकी चीनले एमालेबाट विभाजित नयाँ दल नेकपा (एकीकृत समाजवादी)सँग संवाद थालेको छ । दशैँअघि एमाले र माओवादी केन्द्रलाई मिल्न सुझाएको चीनले शुक्रबार एकीकृत समाजवादीसँग संवाद गरेको हो । नेता मिलन तुलाधरका अनुसार एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त... थप हेर्नुहोस्
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई राजीनामा नआएसम्म अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता द... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गठबन्धन र सरकारसँग असन्तुष्ट बनेका छन् । आफूले चाहेको व्याक्तिलाई राजदूत बनाउन नसकेपछि श्रेष्ठ गठबन्धन र सरकारको कामकारवाहीबारे असन्तुष्टी पोखेका हुन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले गठबन्ध... थप हेर्नुहोस्
