मुख्य समाचार

News-Image

दुई सह-सचिव सचिवमा बढुवा

  • २०७७ बैशाख २, मंगलवार

सरकारले २ सह–सचिवको पदोन्नति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन समूहका अर्जुन पोखरेल र इन्जिनियरिङ समूहका सागर राईलाई सचिवमा बढुवा गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै पद... थप हेर्नुहोस्

News-Image

र्‍यापिड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ

  • २०७७ बैशाख २, मंगलवार

र्‍यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् । काभ्रेको बेथान्चो... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ दिने सरकारको निर्णय

  • २०७७ बैशाख २, मंगलवार

गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक ५१० रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टा... थप हेर्नुहोस्

News-Image

फेरि थपियो लकडाउन, कहिले सम्म हुन्छ त लकडाउन ?

  • २०७७ बैशाख २, मंगलवार

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन... थप हेर्नुहोस्

News-Image

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

  • २०७७ बैशाख २, मंगलवार

सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्त... थप हेर्नुहोस्

News-Image

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

  • २०७७ बैशाख २, मंगलवार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोन... थप हेर्नुहोस्

News-Image

बेलायतमा कोरोनाबाट अर्का पूर्व गोर्खा सैनिकको मृत्यु, ज्यान गुमाउने नेपालीको संख्या ९ पुग्यो

  • २०७७ बैशाख २, मंगलवार

कोरोना भाइरस (कोभिड १९)को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

  • २०७७ बैशाख २, मंगलवार

विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ६० हजार २... थप हेर्नुहोस्

News-Image

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण रोकिदैन: डब्लुएचओ

  • २०७७ बैशाख २, मंगलवार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा एकै परिवारका तीनजनामा कोरोना आशंकापछि अस्पताल लगियो

  • २०७७ बैशाख १, सोमबार

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ । चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट ... थप हेर्नुहोस्