नेपाली राजनीतिमा देखिएको सबैभन्दा ठूलो समस्या भनेकै नेता वा नेतृत्वलाई गरिने देवत्वकरण हो । जुनसुकै पार्टीको अमुक व्यक्ति जब नेतृत्वमा पुग्छ, त्यसलाई कुनै एउटा झुण्ड वा एउटा समूहले देवत्वकरण गरिदिन्छ । व्यक्ति स्वयम् पनि नेतृत्वमा पुगेपछि आफूलाई विशे... थप हेर्नुहोस्
अहिले मुलुकमा मञ्चन भइरहेको नाटकमा ओली समूह तथा प्रचण्ड समूह दुबैको हार हुनुपर्छ । जित केवल न्यायका पक्षमा, पद्दति र प्रणालीका पक्षमा र जनताका पक्षमा हुनुपर्छ । जनताको जित हुनु भनेको देशको जित हुनु हो र देशको भविष्य सुरक्षित हुनु हो । मुलुकभित्र अ... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थ आधुनिक विश्वका लागि सबैभन्दा महत्वपूर्ण ऊर्जाको श्रोतहरूमध्ये एक मानिन्छ । पेट्रोलियम पदार्थको उत्पादनबाट विश्वका केही मुलुकले आफूलाई अति विकसित र समृद्धशाली राष्ट्रको रूपमा स्थापित गरेका छन् । त्यस्तै अन्य केही राष्ट्रहरूले पेट्रोल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय गरेपछि देशमा तेस्रो जनआन्दोलनको कल्पना गरिएको थियो । संविधानतः संसद् भंग गर्ने अधिकार नभएकोले ओलीको कदमविरुद्ध सिंगो देश जुरुक्कै उठ्ने आँकलन गरिएको थियो । तर ओलीको सो कदमको चौतर्फी... थप हेर्नुहोस्
सम्पूर्ण मनुष्यको भित्र राग र द्वेष कम वा अधिक मात्रामा हुने गर्दछ । अनुकूल परिस्थितमा हामीमा त्यसप्रति राग उत्पन्न हुन्छ, हामी चाहन्छौं त्यस किसिमको परिस्थिति सँधै रहिरहोस्, हामीबाट कहिल्यै अलग नहोस् । त्यसैगरी प्रतिकूल परिस्थिति आउँदा हामीमा त्यसप्... थप हेर्नुहोस्
तपाईंले अर्को अध्यक्षमाथि प्रहार गर्ने ढंगले जुन पत्र लेख्नुभयो त्यो सार्वजनिक भएपछि मात्रै मैले जवाफ लेखेको हुँ। आफूतिरको कुरालाई पनि हेरौँ। र,कसरी घटनाक्रम अगाडि बढ्यो अलि वस्तुवादी भएर विचार गरौँ। जहाँसम्म पुस्तिकाको कुरा छ, जब यी सबै चिज १० पृष्ठ... थप हेर्नुहोस्
कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गु... थप हेर्नुहोस्
मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक... थप हेर्नुहोस्
गरिब जनताले दुई हजार तिरेर पीसीआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई संक्रमण भए नभएको थाहा हुँदैन । उनीहरु समाजमा घुलमिल हुन्छन् । त्यसले संक्रमण थप बढाउँछ । गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् । यो अवस्थाल... थप हेर्नुहोस्
कम्युनिष्ट आन्दोलन एउटा श्रृङ्खला हो । यो वर्गीय आन्दोलनको श्रृङ्खला पनि हो । समाजमा वर्गहरूको अस्तित्व रहेसम्म यो जारी रहन्छ । सामाजिक परिवर्तन र आर्थिक रूपान्तरणका हरेक चरणमा नयाँ दायित्व र भूमिकाका साथ अघि बढिरहन्छ । सन् १८४८ मा कार्लमाक्र्सद्वारा... थप हेर्नुहोस्