
सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । शिक्षकले जथा... थप हेर्नुहोस्
नेपालमा अहिले भारतले दिएको अनुदानको खोप लगाइदै छ । स्वास्थ्यकर्मी र अग्रपंतिमा काम गर्नेहरू यो खोप लगाउनेको सूचीमा छन् । ९० प्रतिशत प्रभावकारी मानिएको यो खोप लगाए पछि केही चिकित्सकहरुमा गम्भीर स्वास्थ्य समस्या आएको खबरहरु आइरहेका छन। कोरोना संक्रम... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको तेस्रो दिन शुक्रबारसम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । अ... थप हेर्नुहोस्
सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर स... थप हेर्नुहोस्
कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ । भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्या... थप हेर्नुहोस्
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीसँग भेटवार्ता गरेकी छन् । सोमबार मन्त्रालमयमा भएको भेटवार्ताका क्रममा राजदूत पोलिटले बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएकी छन् । उनल... थप हेर्नुहोस्
सरकारले माघ १४ गते बुधबारदेखि कोरोनाविरूद्ध खोप लगाउने तयारी गरेको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएका खोप प्रदेशहरूमा पठाइसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरूवात ... थप हेर्नुहोस्
भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड लाग्ने भएको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ । मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजे... थप हेर्नुहोस्
भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो ।बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतले १० लाख डोज खोप दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा... थप हेर्नुहोस्
शनिबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरेको भारतमा सयौं मानिसमा यसको 'साइड इफेक्ट' देखिएको छ। आइतबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खोप लगाउन थालेको दुई दिनमा ४४७ जना साइड इफेक्ट देखिएको जनाएको छ। केन्द्रीय ... थप हेर्नुहोस्
