महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९)ले चीनमा ज्यान गुमाउनेको संख्या एक १ हजार ३ सय १० पुगेको छ । बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ । पिपुल्स डेली चाइ... थप हेर्नुहोस्
कोरोनाभाइरसको असरले सारा विश्वमा भयको माहौल सिर्जना भइरहेको छ । विभिन्न देशमा यो भाइरसका संक्रमितहरु देखिएका घटना पनि धमाधम बाहिर आइरहेका छन् । यसैबीच एउटा अनुुसन्धानले यो भाइरसबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । अनुसन्धानले यो भाइरस ढोका र गाडीको ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसको आधिकारिक नामाकरण गरेको छ । सङ्गठनले कोरोना भाइरसलाई कोभीड–नाइनटिन (COVID-19) नाम दिएको हो । डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर... थप हेर्नुहोस्
युवा होस् वा युवती हामी सबैको चाहाना आकर्षक र सुगठित शरीर बनाउने हुन्छ । त्यसका लागि हामी धेरै मेहनत पनि गर्छौ । बिहानै उठेर दौडिन्छौ । बिहानै जीम जान्छौ । सामाजिक सञ्जालतमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामग्री हेर्न र जस्ताको तस्तै प्रयो... थप हेर्नुहोस्
जुगल गाउँपालिका ३ (पहिलेको गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष... थप हेर्नुहोस्
चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भ... थप हेर्नुहोस्
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रिक्त रहेको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकारसहित सदस्य सचिव पदमा नियुक्त गरेको हो। करिब एक वर्षदेखि खाली रहेको परिषद्को सदस्यसचिव पद डा. ज... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या एक हजार नाघेको छ । चीनको हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको थियो । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्त... थप हेर्नुहोस्
पछिल्लो समय कोरोना भाइरसका कारण ९०२ जनाको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो एक अध्ययनका अनुसार पखालाबाट पनि कोरोना भाइरस सर्ने बताइएको छ । पहिलो चरणमा गरिएको अध्ययनका अनुसार कोरोना रुघा खोकीका ... थप हेर्नुहोस्
कोरोना भाइरसले अहिले चीन सहित सारा विश्व नै त्रसित छ । धेरै जसो देशहरुले आफ्ना नागरिकहरुलाई चीनको यात्रामा ननिस्कन आदेश दिएका छन् । हालै चीनले आफ्नो देशमा रहेका कोराना भाइरसबाट संक्रमित मानिसहरुको पत्ता लगाउनका लागि भन्दै रोबर्टको प्रयोग गर्न थाले... थप हेर्नुहोस्