
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो ... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली मंगलबार बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खे... थप हेर्नुहोस्
श्रीलंकाले नेदरल्यान्ड्सलाई पराजित गर्दै जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट खेलको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट हुन सफल दुई टोली श्रीलंका र नेदरल्यान्ड्स उपाधिका लागि भिडेका थिए । उक्त खेलमा श्रीलंकाले नेदरल्यान्ड्सला... थप हेर्नुहोस्
मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना भएका २९ वर... थप हेर्नुहोस्
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आठौँ स्थान हासिल गरेको छ । मंगलबार भएको सातौ स्थानको लागि नेपाल र आयरल्यान्डबीचको खेलमा नेपाल २ विकेटले पराजित भएको हो । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ... थप हेर्नुहोस्
मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजल मलेसियालाई २२१ रनको फराकिलो ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ ग... थप हेर्नुहोस्
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न असफल नेपाल र आयरल्यान्ड सातौ स्थानको लागि खेल्दै छन् । आज (मंगलबार) सातौ स्थानको लागि नेपाल र आयरल्यान्ड भिड्न लागेका हुन् । उक्त खेल जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस्... थप हेर्नुहोस्
नेपाल मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर... थप हेर्नुहोस्
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । आइतबार भएको खेलमा युएई नेपालसँग ३ विकेटले पराजित भएको हो । जितसँगै नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ । जिम्बावेक... थप हेर्नुहोस्
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको दोस्रो प्लेअफ खेलमा युएईले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (आइतबार) सुपर सिक्समा पुग्न असफल दुवै टोलीले प्लेअफ खेलेका हुन् । जिम्बावेको हरारेस्... थप हेर्नुहोस्
