खेलकुद

News-Image

फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलें

  • २०७६ भाद्र २, सोमबार

“जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरें मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, “सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खे... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः आर्सनल र लिभरपुलको लगातार दोस्रो जित

  • २०७६ भाद्र १, आईतवार

इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटे र पिएरे इमरिक अउवामियाङले गोल गरेपछि आर्सनलले लिगमा दोस्रो जित निकाल्न सफल भयो। त्यस्तै लिभरपुलले लगातार दोस्रो जित निकाले... थप हेर्नुहोस्

News-Image

अमेरिकी दुतावासले अन्ततः सन्दिप लामिछानेलाई भिसा दियो

  • २०७६ श्रावण २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन्दिप लामीछानेलाई अमेरिकी दुतावासले भिसा अस्वीकृत गरेको बारेमा उनले प्रधानमन्त्री, विदेशमन्त्री र अमेरिकी दुतावासलाई उल्लेख गरेको ट्वीट आउन नपाउँदै अमेरिकी दुतावासलाई उनलाई फेरि बोलाई पुनः भिसा दिएको छ । उनले अमेरिकी दुतावास र सम्पूर्ण शुभचिन्तकह... थप हेर्नुहोस्

News-Image

विराट कोहलीले तोडे गांगुली र मियादादको रेकर्ड

  • २०७६ श्रावण २७, सोमबार

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीयमा शतकीय पारी खेले संगै विश्व क्रिकेटमा कैयौ रेकर्ड बनाएका छन् । विराटले वेस्टइन्डिजविरुद्ध १२० रनको पारी खेले पछि उनले एकदिवसीय क्रिकेटमा ४२औ शतक पुरा गरे । ... थप हेर्नुहोस्

News-Image

नेपालले विश्वकप छनोटको ‘होम गेम’ कुवेतमा खेल्ने

  • २०७६ श्रावण २४, शुक्रबार

फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ... थप हेर्नुहोस्

News-Image

क्रिकेट वरीयता : पारस खड्का धोनी र गेलभन्दा अगाडि

  • २०७६ श्रावण २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्व... थप हेर्नुहोस्

News-Image

ब्राजिलले नेइमारलाई कप्तानीबाट हटायो, जिम्मेवारी ड्यानीलाई

  • २०७६ श्रावण २१, मंगलवार

फरवार्ड नेइमारलाई राष्ट्रिय फुटबल टोलीको कप्तानबाट हटाएको छ। आगमी महिनामा हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा डिफेन्डर ड्यानी अल्भेसले ब्राजिलको कप्तानी गर्ने भएका छन् । ८ महिनाअघि २७ वर्षीय फरवार्ड नेइमारलाई कप्तानको जिम्मेवारी सुम्पेको थियो। तर, ... थप हेर्नुहोस्

News-Image

युवा खेलाडी मोइस कीनले युभेन्टस छोडे

  • २०७६ श्रावण १९, आईतवार

इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टनमाा आबद्ध भएका छन् । १९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्रयाउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन ड... थप हेर्नुहोस्

News-Image

कोपा अमेरिका बिवादः मेस्सीलाई तीन महिना प्रतिबन्ध

  • २०७६ श्रावण १८, शनिबार

कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मै... थप हेर्नुहोस्

News-Image

फिफा बर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार र मोड्रिच अटाएनन्

  • २०७६ श्रावण १६, बिहीबार

विश्व फुटबल महासंघ (फिफा)ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्टार नेइमार अट... थप हेर्नुहोस्