खेलकुद

News-Image

रङ्गशालाका लागि एक सातामा रु डेढ करोड सङ्कलन

  • २०७६ श्रावण १३, सोमबार

रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन... थप हेर्नुहोस्

News-Image

आइसिसी टी–ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई हरायो

  • २०७६ श्रावण ११, शनिबार

आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटम... थप हेर्नुहोस्

News-Image

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

  • २०७६ श्रावण १०, शुक्रबार

नेपालमा आगामी मङ्सीर १५ देखि २४ सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेल... थप हेर्नुहोस्

News-Image

रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

  • २०७६ श्रावण ९, बिहीबार

धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीत... थप हेर्नुहोस्

News-Image

मलेसियामाथि नेपालको जीत, ज्ञानेन्द्रको अर्धशतक

  • २०७६ श्रावण ८, बुधबार

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ ... थप हेर्नुहोस्

News-Image

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

  • २०७६ श्रावण ८, बुधबार

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय ग... थप हेर्नुहोस्

News-Image

सेभिल्लासँग लिभरपुल २–१ ले पराजित

  • २०७६ श्रावण ६, सोमबार

च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ। बलियो लिभरपुललाई पराजित गर्दा २–१ को जित निकाल्यो। सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोल मार्फत खेलमा अग्रता बनायो। पहिलो हाफमा खेललाई बराबरीमा ल्याउने क्रममा लिभरपुल... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डलाई

  • २०७६ असार ३०, सोमबार

विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्... थप हेर्नुहोस्

News-Image

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो टी-२० क्रिकेट शृंखला

  • २०७६ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनले पराजित गरेकाे छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन जाेडेकाेमा मलेसियाले ७ विकेट गुमाउँदै १६७ रन बनाउदै पराजित गरेकाे हो । पहिलो टि-२० मा ७ विकेटको जित निकालेको नेपालले दोश्रो... थप हेर्नुहोस्

News-Image

१३ औँ साग तोकिएकै मितिमा हुन्छ : सदस्यसचिव सिलवाल

  • २०७६ असार २९, आईतवार

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताएका छन्। खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिम... थप हेर्नुहोस्