
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आउँदो बैशाख ३० गते गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ। आयोगले चुनाव तयारीका लागि समय पर्याप्त भएको समेत जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई निर्वाचनका लागि तयारी गर्ने समय पर्याप्त भएको भन... थप हेर्नुहोस्
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो। सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयोगले जनाएक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा स्वागत गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीट गरी सरकारको सो निर्णय स्वागतयोग्य भएको बताएका छन्। ‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत... थप हेर्नुहोस्
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले सक्रियता बढाएको छ। आयोगले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो। आयोगले संघीय माम... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो वैशाख ३० मा स्थानी निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो सकारात्मक कुरा रहेको बताउँदै संविधान र कानुन अनुरुप काम हुँदा पनि खुशी हुनुपर्ने अवस्था आएको प्रतिक्रि... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ३६५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८७४ जनाको ... थप हेर्नुहोस्
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को जारी बैठकले स्थानीय निर्वाचनको ३० वैशाखमा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताएका छन् । आज (सोमबार ) अन्तर्राष्ट... थप हेर्नुहोस्
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले सबभन्दा ठूलाे संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् । थापाले नेपाललाई प्रचण्ड र माधव नेपालले चौतर्फी संकटमा फस... थप हेर्नुहोस्
डा. प्रकाशशरण महतल नेपाली काँग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । आज (सोमबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए । काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित... थप हेर्नुहोस्
