मुख्य समाचार

News-Image

एमसीसीको विषयमा वामदेव गौतमले गरे अमेरिकालाई यस्तो आग्रह (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् । गौत... थप हेर्नुहोस्

News-Image

जयनन्द लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् यस्तो ट्विट

  • २०७८ फाल्गुन ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कल... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँण र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ फाल्गुन ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । आज (बुधबार) ओलीको निजी निवास बालकोटमा गृहमन्त्री खाँण र ओलीबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीतिक विषयमा छलफल भएको ओलीको नीजि सचिवाल... थप हेर्नुहोस्

News-Image

एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

  • २०७८ फाल्गुन १०, मंगलवार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज(मंगलबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले गरिदियो एमसीसीविरुद्धको रिट दरपीठ

  • २०७८ फाल्गुन १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दरपीठ गरिदिएको छ । आज (मंगलबार) सर्वोच्च अदालतले एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ गरेको हो । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेक... थप हेर्नुहोस्

News-Image

नेपालमा एमसीसीको ५५ अर्बले के-के हुन्छ ?

  • २०७८ फाल्गुन १०, मंगलवार

कूल २ करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढ्ने भएको छ । कार्यान्वयन सुरु भएको ५ वर्षभित्र परियोजना सम्पन्न हुँदा त्यसबाट ... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)पार्टीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रम... थप हेर्नुहोस्

News-Image

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

  • २०७८ फाल्गुन १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरका... थप हेर्नुहोस्

News-Image

एमाले विभाग प्रमुखहरुको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको केन्द्रीय विभागका प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको छ । बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले पार्ट... थप हेर्नुहोस्

News-Image

राप्रपाबाट यी केन्द्रीय सदस्यले दिए राजीनामा (राजीनामापत्र सहित)

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । आज (सोमबार) बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएक... थप हेर्नुहोस्