राष्ट्रिय समाचार

News-Image

देशभर चिसो बढ्यो, यी क्षेत्रमा हुँदैछ वर्षा

  • २०७८ मंसिर ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकास... थप हेर्नुहोस्

News-Image

इच्छाराज तमाङविरुद्ध ८ वर्ष कैद र ५ अर्ब ५९ करोड बिगो माग

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गत असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेका सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । सिभिल सहकारीका निक्षेपकर्ता तथा सिभिल होम मार्फत ठगी मुद्धामा मुछिएका तामाङविरुद्धको मुद्दा सकेर प्रहरीको केन्द्रीय अनुसन्धान... थप हेर्नुहोस्

News-Image

आजको मौसम यस्तो रहनेछ

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानु... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशनका कारण कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श... थप हेर्नुहोस्

News-Image

ओली नारायणी किनारबाट देवघाट गए हुन्छ, काठमाडौं फर्किनु पर्दैनः नारायण वाग्ले

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणीबाट देवघाट जान सुझाब दिएका छन्। भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्। प्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर-९ घर भएका ४० वर्षीय जयराम वगाले बुधबार मृत अवस्थामा फेला परेका हुन् । ... थप हेर्नुहोस्

News-Image

मोरङ ६ मा पौडेल समूहको प्यानल नै विजयी

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा संस्थापन इतर समूह प्यानल नै विजयी भएको छ।संस्थापन पक्षका चेतराज रेग्मीलाई पराजित गर्दै संस्थापन इतर समूहका देवराज तामाङ विजयी भएका छन्। तामाङको समूहबाट सचिवमा जितेन्द्र गोल्छा र लोकबहाद... थप हेर्नुहोस्

News-Image

यी कर्मचारीले लिएनन् जागिरे जीवनको १८ वर्षसम्म बिदा र भत्ता

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था । कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी पाउन मुस्किल पर्छ । विशेष गरी सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सिन्धुली, सुनकोशी गाउँपालिका-२ मजुवाबगरस्थित सुनकोशी नदीमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कुमार मोक्तान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै झापा, बुद्धशान... थप हेर्नुहोस्

News-Image

छोरालाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भए... थप हेर्नुहोस्