राष्ट्रिय समाचार

News-Image

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र व... थप हेर्नुहोस्

News-Image

यी हुन् एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई सार्वजनिक गरेको छ। नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आज(आइतबार) सार्वजनिक गरेको हो । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थि... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय खोल्ने यसअघिको निर्णय पुनर्विचार गरिने

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक आज बस्दै... थप हेर्नुहोस्

News-Image

संविधानसभा सदस्य एवं कांग्रेस नेता महतोको निधन

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो। रक्तचापका कारण अचानक छाती दुखेपछि उ... थप हेर्नुहोस्

News-Image

खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्दै

  • २०७८ भाद्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न तीनै जिल्ला प्रशासनका सीडीओहरुको बैठक भोलि बस्ने भएको छ । संक्रमण दर घटेको तर मृत्युदर स्थिर रहेको परिस्थितीमा बस्न लागेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले खुकुलो तुल्याइएका कतिपय क्षेत्रबारे सम... थप हेर्नुहोस्

News-Image

उपेन्द्रले देउवालाई बुझाए मन्त्रीको नाम, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ भाद्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नामावली मागेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको सूची तयार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गर्ने भएपछि पहिलो चरणमा दुई जनाको नाम यादवले बुझाएका छन् । दोस्रो चरणमा चारज... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ६ जनाको हत्या प्रकरण: पक्राउ परे भतिजा नाता पर्ने व्यक्ति, दिए यस्तो बयान

  • २०७८ भाद्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ... थप हेर्नुहोस्

News-Image

फातिमा सुमारको सक्रियतासँगै एमसीसी अनुमोदन हुने संकेत

  • २०७८ भाद्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

  • २०७८ भाद्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी ल... थप हेर्नुहोस्

News-Image

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई पाँच हजार दिने

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता बिरामीका ... थप हेर्नुहोस्