
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिड विजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले इल्चेलाई २-१ ले पराजित गर्यो भने बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्ध... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भयो भने अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो । सारजाहमा टस ... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए । उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेप... थप हेर्नुहोस्
आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ। यूएईमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गरेको... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ताजिकिस्तानले नेपाललाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो । लगातार दोस्रो हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा नेपाल इरानसँग... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । बिहीबार राति भएको खेलमा श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले पराजित हुन पुग्यो । अष्ट्रेलियाको यो लगातर दोस्रो जित हो भने श्रीलंकाको सुपर १२ मा पहिलो हार । दुबईमा टस ह... थप हेर्नुहोस्
टी-२० वरीयतामा नेपालको स्थान यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा रहेको हो । यस अघि पनि नेपाल वरीयताको १४ औं स्थानमा रहेको थियो । त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ व... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज (बिहीबार) नेपालले घरेलु टोली ताजिकिस्तान सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे हुनेछ । छनोट अन्तर्गत पहिलो खेलमा इरानसँग ४–० ले प... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र नामिबिया विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा बंगलादेश इंग्ल्यान्डसँग ८ विकेटले पराजित भयो भने स्कटल्याण्ड नामिबियासँग ४ विकेटले पराजित हुन पुग्यो । इंग्ल्यान्ड यो लगातार दो... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित हुन पुग्यो । प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार । दुबईमा टस हारेर प... थप हेर्नुहोस्
