राष्ट्रिय समाचार

News-Image

कालोबजारी गरेको आरोपमा काठमाडौं स्थित दुई औषधि पसललाई दुई लाख जरिवाना

  • २०७७ बैशाख ९, मंगलवार

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा दुई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएपछि दुई पस... थप हेर्नुहोस्

News-Image

अध्यादेश फिर्ता नलिए ओली सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने तरुण दलको चेतावनी

  • २०७७ बैशाख ९, मंगलवार

नेपाल तरुण दलले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संव्र... थप हेर्नुहोस्

News-Image

नेपाली काँग्रेसको बैठकद्वारा अध्यादेश फिर्ता गर्न माग

  • २०७७ बैशाख ९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता गर्न माग गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दि... थप हेर्नुहोस्

News-Image

दुई अध्यादेशका विरुद्ध एकजुट हुन शान्ति समाजको आग्रह

  • २०७७ बैशाख ९, मंगलवार

मानव अधिकार तथा शान्ति समाजले सरकारको सिफारिसमा राष्ट्रपतिले पारित गरेका दुई अध्यादेशका विरुद्ध एकजुट हुन आग्रह गरेको छ । समाजका तर्फबाट सभापति उत्तम पुडासैनीले विज्ञप्ति जारी गर्दै प्रतिगमन उन्मुख कृत्यको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । कोभिड... थप हेर्नुहोस्

News-Image

‘जनतालाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्ने’ !

  • २०७७ बैशाख ९, मंगलवार

संविधानविद डा. भिमार्जन आचार्यले सोमवार सरकारले ल्याएको अध्यादेश अहिलेको समयमा उचित नभएको बताएका छन् । राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद र संवैधानिक संकट निम्त्याउने काम उचित नभएको मात्र होइन अध्यादेश संविधान विपरित समेत रहेको तर्क गरेका छन् ।... थप हेर्नुहोस्

News-Image

गगन थापाले प्रधानमन्त्रीलाई भने – अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन

  • २०७७ बैशाख ९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्ड... थप हेर्नुहोस्

News-Image

बैशाख १५ देखि निजी विद्यालयमा नयाँ भर्ना शुरू

  • २०७७ बैशाख ९, मंगलवार

निजी विद्यालयले बैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पूर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ । अधिकांश ... थप हेर्नुहोस्

News-Image

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, सात घाइते

  • २०७७ बैशाख ९, मंगलवार

धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्ष... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदपछि पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक

  • २०७७ बैशाख ८, सोमबार

सरकारले दल फुटाउन खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै सरकारमा सहभागी भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक बसेको छ । बालुवाटारबाट फिर्ता भएर पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक ऊर्जा मन्त्रालय... थप हेर्नुहोस्

News-Image

लकडाउनले अपराध घट्‍यो

  • २०७७ बैशाख ८, सोमबार

कोरोना कहरको कारण बन्दाबन्दी जारी रहेको बेला हुम्ला जिल्लामा अपराधिक घटनाहरु ज्यादै न्यून भएका छन् । जिल्ला बासीमा कोरोना त्रासको कारण सबै यसप्रति चिन्तित हुँदा अन्य अपराधिक घटनाहरु कम भएका हुन । प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगरका अनुसार ब... थप हेर्नुहोस्