
पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आज (मंगलबार) सम्झौता भएको छ । दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘मैले अञ्जन, आयुष, मनिषसँ... थप हेर्नुहोस्
इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स विजयी भएको छ । सोमबार राति भएको खेलमा एभर्टन उल्भससँग २-१ ले पराजित हुन पुग्यो । उल्भ्सको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २८ औं मिनेटमा म्याक्स किलमेनले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए... थप हेर्नुहोस्
टी-ट्वान्टी विश्वकप २०२१ को समूह एकमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा इङ्ल्याण्डले श्रीलंकालाई पराजित गर्दै लगातारको चौथो जितपछि इङ्ल्याण्ड अन्तिम चारमा पर्न सफल भएको हो । श्रीलंका भने अब समूह चरणबाटै बाहिरिएको ... थप हेर्नुहोस्
टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज (सोमबार)सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको हो । यस अघि नेपाल वरीयताको १४ औं स्थानमा रहेको थियो । त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२०... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियल बेटिस एट्लेटिकोसँग ३-० ले पराजित हुन पुग्यो । एट्लेटिकोको लागि यान्निक कारास्को र जोआ फेलिक्सले समान १-१ गोल गरे भने बेटिसले आत्मघाती गोल गर्दै एट्लेटिकोलाई उपहार दिएक... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको हो । अबुधावीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुम... थप हेर्नुहोस्
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ । दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पू... थप हेर्नुहोस्
एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदर... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा आज (आइतबार ) नेपालले लेबनानको सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे हुनेछ । छनोट अन्तर्गत पहिलो खेलमा इरानसँग ४-० ले पराज... थप हेर्नुहोस्
