खेलकुद

News-Image

टी-ट्‍वान्टी विश्वकप: न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । शेख ... थप हेर्नुहोस्

News-Image

पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलका खेलहरु आज(बुधबार) बाट सुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । अबुधाबीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । इंग्ल्यान्ड समूह १ को व... थप हेर्नुहोस्

News-Image

रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराट परेनन् टिममा

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्याण्डविरुद्ध हुने टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। नोभेम्बर १७ बाट सुरु हुने सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिम घोषणा गरिएको हो। विराट कोहलीले कप्तान छाडेपछि अब रोहितले टी–२० टिमको नेतृत्व गर्ने भारतीय क्रिकेट बोर्... थप हेर्नुहोस्

News-Image

भारत विजयी

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । सोमबार राति भएको खेलमा नामिबियालाई ९ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा सुखद अन्त्य गरेको हो । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन... थप हेर्नुहोस्

News-Image

पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानविजयी भएको छ । आइतबार भएको खेलमा स्कटल्यान्ड पाकिस्तानसँग ७२ रनले पराजित हुन पुग्यो । जितसँगै पाकिस्तान सुपर १२ को समूह २ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै, न्यूजि... थप हेर्नुहोस्

News-Image

भारत विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

युएईमा जारी टी २० विश्वकपमा सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ। आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने नि... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलिया सेमिफाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्यो भने  इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग १० रनले पराजित हुन पुग्यो । हिजो ... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलिया र श्रीलंका विजयी

  • २०७८ कार्तिक १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र श्रीलंका विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा बंगलादेश अष्ट्रेलियसँग ८ विकेटले पराजित भयो भने वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुन पुग्यो । दुबईमा टस हारेर पहिले ब्य... थप हेर्नुहोस्

News-Image

न्युजिल्यान्ड र भारत विजयी

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र भारत विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गर्यो भने भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्यो । अबुधावीमा टस हारेर पहिले ब्य... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रिकाको तेस्रो जित

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित हुन पुग्यो । अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै... थप हेर्नुहोस्